तामाकोशी गाउँपालिका – Nepal Press
तामाकोशी गाउँपालिका

दोलखा तामाकोशीमा गठबन्धनका उम्मेदवार विजयी, नेकपा एसले जित्यो अध्यक्ष

दोलखा । दोलखाका तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा गठबनधनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् । उनीहरु नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्ष र उपाध्यक्ष बनेका छन् । अध्यक्षमा निर्वाचित केसीले ५...