ढुंगा खस्याे – Nepal Press
ढुंगा खस्याे

ओखलढुंगामा गुडिरहेको जिपमाथि ढुंगा खस्याे, ३ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ ढुङगेनीमा आज बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने चालकसहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षीय युसव कोईराला, ७ वर्षीया युनिशा कोइराला र मानेभज्याङ गाउँपालिका १ का ३० वर्षीय...