डीआइजी सरुवा – Nepal Press
डीआइजी सरुवा

नेपाल प्रहरीका १६ डीआइजी र १५ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा गरेको छ । एक वर्षमा हुनुपर्न सरुवा कोरोना महामारीका कारण  १४ महिनामा भएको हो । केन्द्रीय अनुसन्धान ब्युरोमा २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहलाई पठाइएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास...