ट्याङ्करको ठक्कर – Nepal Press
ट्याङ्करको ठक्कर

ट्याङ्करको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका- २३ भोलहीमा शुक्रबार राति ट्याङ्करको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको छ । कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुई जनाको भने विरगञ्ज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको...