टेलिकमको इन्टरनेट – Nepal Press
टेलिकमको इन्टरनेट

टेलिकमको इन्टरनेट सेवा गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न संसदीय समितिको निर्देशन (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र...