टुरिस्ट बस – Nepal Press
टुरिस्ट बस

टुरिस्ट बसको ठक्करबाट बालकको मृत्यु, विदेशबाट बुबा आउने भएपछि सामान किन्न गएका थिए बालक

चितवन । चितवनको भरतपुर महानगरपालिका -७ मा पर्यटक बोक्ने बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । बसको ठक्करबाट ज्यान गुमाउनेमा भरतपुर-७ का ८ वर्षिय मिलन भण्डारी रहेको प्रहरीले जनाएको छ । चौविसकोठीबाट पटिहानी जाँदै गरेको बा१प १२८४ नम्बरको  कसरा टुर्स एण्ड ट्राभल्स प्रालिको बसले विकास चोक नजिकैको सडकपेटीमा...