टी-२० विश्व कप – Nepal Press
टी-२० विश्व कप

भारत र पाकिस्तान: हेड टू हेडमा को अघि ?

काठमाडौं । यूएई र ओमानमा जारी टी-२० विश्व कप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। विश्व कपको सुपर १२ अन्तर्गत आज दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टिम साँझ ७:४५ बजे भिड्ने छन् । समूह २ मा रहेका दक्षिण एसियाका दुई हस्ती पाकिस्तान र भारत आमनेसामने भइरहँदा कसले बाजी मार्ला?...