टीका ढकाल – Nepal Press
टीका ढकाल

राष्ट्रपतिका संचार विज्ञसँग संसद विघटनबारे सवाल-जवाफ

अब ७६ (५) को समेत परिणाम आइसकेपछि दलहरू आफैं सामेल भएको प्रक्रिया उल्ट्याएर फेरि ७६ (४) मा फर्किनुपर्थ्यो भन्नु मनासिव देखिन्न । धारा ७६ (५) को प्रक्रियामा सहभागी भइसकेपछि पछाडि फर्किने संवैधानिक बाटो उतिबेलै बन्द भइसक्यो ।