झाडापखला नियन्त्रणमा – Nepal Press
झाडापखला नियन्त्रणमा

दुई सातादेखि कपिलवस्तुमा फैलिएको झाडापखला नियन्त्रणमा

रूपन्देही । असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णणनगर नगरपालिकाका तीन वटा वडामा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको तीन वटा वडामा देखिएको झाडापखाला नियन्त्रणमा आइसकेको बताएको छ। असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र ९ मा झाडापखलाको प्रकोप फैलिएको थियो। मन्‍त्रालयका अनुसार उक्त...