जोमसोम – Nepal Press
जोमसोम

रारा-सेफोक्सुन्डो-जोमसोम ट्रेकिङ गएका इटालियन नागरिकसहित ८ जना सम्पर्कविहीन

काठमाडौं । राराबाट डोल्पाको से फेक्सुन्डो हुँदै जोमसोम निस्किने गरी ३७ दिन लामो ट्रेकमा निस्किएका एक इटालियन नागरिकसहित ८ जना सम्पर्कविहीन भएका छन् । रोयल माउन्टेन ट्रेकबाट सेप्टेम्बर २३ मा मुगु पुगेका इटालियन नागरिक गिनो काटिनी र उनका सहयोगीहरू दुई दिनदेखि सम्पर्कविहीन भएका हुन् । त्यो रूटमा आवासको व्यवस्था...