जेल सजाय – Nepal Press
जेल सजाय

स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई २ देखि ५ वर्षसम्म जेल सजाय हुने (अध्यादेशसहित)

काठमाडौं । अब स्वास्थ्यकर्मीमाथी आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ । कसैले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको हो । राष्ट्रपति विद्यादेवी...