जीवन डंगोल – Nepal Press
जीवन डंगोल

नरोत्तमको क्षमायाचना विज्ञप्तिमा कसरी मिसिइन् सांसद जीवन डंगोल ?

काठमाडौं । प्रदेशसभामा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका प्रदेश सांसद नरोत्तम वैद्यले आज क्षमायाचना विज्ञप्ति जारी गरे । सामाजिक सञ्जालमा भने विज्ञप्तिको लेटरहेड चर्चामा छ । लेटरहेडमा नरोत्तम वैद्यसँगै अर्को नाम पनि भएकाले धेरै व्यक्तिहरु अल्मलिएका छन् । वायाँपट्टि नेपालीमा नरोत्तम वैद्य भनेर लेखिएको छ भने दायाँपट्टि अंग्रेजीमा जीवन डंगोल...