जवान – Nepal Press
जवान

सैन्य आधार तालिम गरिरहेका सेनाका एक जवानको मृत्यु

रूपन्देही । शैन्य आधार तालिम गरिरहेका अर्घाखाँचीका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो । नेपाली सेनाको श्री न. २ तालिम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका...