छत्रकोट – Nepal Press
छत्रकोट

गुल्मीको छत्रकोटमा गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं। गुल्मीको छत्रकोट गाउँपालिकामा गठबन्धनलाई एमालेले पराजित गरेको छ । गाउँपालिका अध्यक्षमा नएमाले उम्मेदवार रामप्रसाद पाण्डेय ६,५८६ मत ल्याइ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अनन्तराम पौडेललाई ६३८ मतान्तरले पराजित गरेका हुन् । पराजित अनन्तराम पौडेलले ५,९४८ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै सावित्रा...