चौरजहारी अस्पताल – Nepal Press
चौरजहारी अस्पताल

अस्पतालको उपचारबाट सन्तुष्ट स्थानीय

सुर्खेत । केहीदिन पहिले जाजरकोट आठविसकोट– ६ का जयबहादुर रोकायालाई दुई दिन बोकेर उपचकारका लागि चौरजहारी अस्पताल ल्याइयो । एन्टेजिन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेभेटिभ आयो । अनि उनको उपचार थालियो । आन्द्रा फुटेर पेटभित्रै दिसापिसाब भइरहेका रोकायालाई अस्पतालका ६ जना चिकित्सकको टोली उपचार गरे । अहिले उनको...