चलचित्र निर्माता संघ – Nepal Press
चलचित्र निर्माता संघ

कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिलाउन अर्थमन्त्रीलाई ज्ञापन

काठमाडौं । कोभिड-१९ अति प्रभावित फिल्म क्षेत्रलाई मौद्रिक नीतिमार्फत आर्थिक राहतको व्यवस्था गर्न आग्रह गर्दै चलचित्र निर्माता संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन बुझाएको छ । फिल्म उद्योगलाई बचाइराख्न तीनवर्ष पछाडिबाट सावाँ ब्याज बुझाउन सुरु गर्ने गरी १० वर्षका लागि सुलभ, सहुलियत, ३ प्रतिशत सम्ममा कर्जा व्यवस्थापन गर्न आग्रह गरिएको...