घलेगाउँ – Nepal Press
घलेगाउँ

एमाले अध्यक्ष ओलीले घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्दै

लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका– ३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम...