ग्रीन कफी – Nepal Press
ग्रीन कफी

तौल घटाउने भ्रामक विज्ञापन गर्दै ग्रीन कफी बेच्नेहरु पक्राउ

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय  रसियाका विदेशी नागरिक इजोर कुटश रहेका छन् । आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक...