ग्रामीण क्षेत्र – Nepal Press
ग्रामीण क्षेत्र

शहरभन्दा गाउँमा कोरोनाको चिन्ता

डोटी । पछिल्लो केही सातायतादेखि कोरोना संक्रमण दर निकै बढ्दै गएको छ । यहाँका प्रमुख शहरबजार भन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी संक्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक सिधैँ गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्ने क्रम...