ग्याविन वायर उद्योग – Nepal Press
ग्याविन वायर उद्योग

सुर्खेतमा खुल्यो ग्याविन वायर उद्योग

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर- १२ मा पहिलोपटक ग्याविन उद्योग सञ्चालनमा आएको छ । ९ हजार ६ सय वर्गमिटर ग्याविन बक्स र दुई हजार किलोग्राम चेनलिङ्क (घेरबार जाली) दैनिक उत्पादन गर्न सक्ने क्षमतासहित सुरक्षा ग्याविन वायर इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याइएको हो । चीनबाट खरिद गरेर ल्याइएको मेसिनले सुर्खेतमै ग्याविन तारजाली...