गोलबजार – Nepal Press
गोलबजार

गोलबजारको मेयरमा एमालेबाट श्याम श्रेष्ठ भिड्ने पक्का, उपमेयरमा तीनजना सिफारिस

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट श्याम श्रेष्ठ मैदानमा उत्रने पक्का भएको छ । एमाले नगर कमिटीले मेयरका लागि श्रेष्ठको एकल नाम सिफारिस गरेपछि उनले टिकट पाउने पक्का भएको हो । उनी एमाले नेता तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठका भाइ हुन् । एमाले जिल्ला कमिटीका उपसचिव समेत...