गाँजा बरामद – Nepal Press
गाँजा बरामद

भारतीय ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका- २५ मा पार्किङ गरी राखेको भारतीय नम्बरको ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद भएको छ । भारतीय  NL01K0754 नम्बरको एलपी ग्याँस बोक्ने ट्याङ्कर संकास्पद रूपमा रोकिएको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको हो । ट्याङ्करको चालक बस्ने क्याबिनभित्र सुनियोजित तरिकाले लुकाएको १२० केजी...