गरिबी – Nepal Press
गरिबी

देशभर ६ लाख गरिब घरपरिवार पहिचानः बाजुरामा सबैभन्दा धेरै, तनहुँमा सबैभन्दा कम (सूचीसहित)

सरकारले अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेंलो र सामान्य गरिबलाई नीलो रंगका परिचयपत्र वितरण गरेको थियो । तर, उक्त कार्ड पनि पहुँचवालाले लिएको वास्तविक गरिबले नपाएको गुनासो बढेको छ ।