गठबन्धनको विपक्षमा – Nepal Press
गठबन्धनको विपक्षमा

लुम्बिनी प्रदेशका काँग्रेस नेताहरु चुनावी गठबन्धनको विपक्षमा

बुटवल । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिष्प्रर्धा गर्ने बताइरहेका बेला लुम्बिनी प्रदेशका काँग्रेस नेताहरु भने गठबन्धनको विपक्षमा छन् ।  गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाईदा भएपनि काँग्रेसलाई घाटा हुने भन्दै कांगैस नेताहरु गठबन्धनको विपक्षमा उभिएका हुन् ।...