गजुरी गाउँपालिका – Nepal Press
गजुरी गाउँपालिका

गजुरीमा गठबन्धनको जित, अध्यक्षमा माओवादीका गणेशलाल

धादिङ । गजुरी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले निवर्तमान अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार राजेन्द्रविक्रम बस्नेतलाई पराजित गरेका छन् । श्रेष्ठले ६ हजार ३०८ मत ल्याउँदा बस्नेतले ४ हजार ५१ मत पाए । उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी शर्मिला बिसुराल ५ हजार...