खोप केन्द्र

काठमाडौं महानगरले ३२ वटै वडाबाट खोप केन्द्र राख्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोश्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ । पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भीड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोश्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको...