खोपके – Nepal Press
खोपके

खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व

काठमाडौं । खोज पत्रकारहरूको संस्था, खोज पत्रकारिता केन्द्र (खोपके) मा नयाँ नेतृत्व आएको छ । मंगलबार ललितपुरमा सम्पन्न साधारण सभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चुनिएका छन् । सदस्यहरुमा हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम...