खाली – Nepal Press
खाली

नेपालगञ्जका अस्पतालमा शय्या हुन थाले खाली

नेपालगञ्ज । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो संक्रमितका संख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार संक्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको...