खानेपानी लाइन – Nepal Press
खानेपानी लाइन

पैसा नतिरेपछि काटियो मधेसका मुख्यमन्त्रीको खानेपानी लाइन

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ । पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री राउतको बुवा दशरथ राउत गद्दीको नाममा खानेपानी बिल रहेको छ । उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी...