कोभिड आइसोलेसन निर्माण – Nepal Press
कोभिड आइसोलेसन निर्माण

नागरिकस्तरबाट कोभिड आइसोलेसन सेन्टर निर्माण गरेर अस्पताललाई हस्तान्तरण

रुपन्देही । रुपन्देहीको भैरहवामा हिन्दु स्वयंसेवक संघ नेपालले १५ शैयाको कोभिड आइसोलेसन निर्माण गरेर अस्पताललाई संचालनका लागि हस्तान्तरण गरेको छ । संघको सिद्धार्थनगर–१३ सेवापथस्थित भैरहवाको नवनिर्मित कार्यालयमा करिब १५ लाखको लगानीमा सेवा इन्टरनेशनल नेपाल र संघले भैरहवास्थित केशवधाममा १५ शैयाको कोभिड आइसोलेशन सेन्टर निर्माण गरी सञ्चालनका लागि भैरहवास्थित भीम...