कृष्णबहादुर राई – Nepal Press
कृष्णबहादुर राई

आठौं सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । नेपालमा सम्पन्न आठौँ सागमा करातेमा स्वर्ण पदक जिनेका कराते खेलाडी राईको बुधबार नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । कोरोनाबाट...