कृषि उपकरण – Nepal Press
कृषि उपकरण

उत्पादन बढाउन ४६३ कृषकलाई कृषि उपकरण

रुपन्देही । उत्पादन बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिकाका ४ सय ६३ जना कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि पेशामा मजदुरीको समस्या बढ्दै गएको र उत्पादन बढाउन प्रविधिको सहयोगबाट किसानहरुले उत्पादन क्षमता बढ्ने विश्वासका साथ यस्तो अभियान थालिएको नगरपालिकाले जनाएको छ । किसानको मागको आधारमा विभिन्न सामग्रीहरु वितरण...