कूटनीतिक नियोग – Nepal Press
कूटनीतिक नियोग

निषेधाज्ञामा कूटनीतिक नियोगले परीक्षा तथा अन्तर्वार्ता लिन पाउने

काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा कूटनीतिक नियोगहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता लिन सक्ने भएका छन् । बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सो कार्य गर्न सक्ने अनुमति दिएको हो । साथै, सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण...