कुष्ठरोगी – Nepal Press
कुष्ठरोगी

नेपालमा कुष्ठरोगी थपिँदै : प्रभावितहरू निवारण अभियानमा

ललितपुर । भक्तपुर, सूर्यविनायक नगरपालिका–७ का ६० वर्षीय रामबहादुर श्रेष्ठको एउटा हातले काम गर्दैन । दक्षिणकाली नगरपालिका– १, खोकना आरोग्य आश्रममा बस्दै आएकी अछामकी ४० वर्षीया वसन्ती टमाटाका दुवै हात र गोडा बाङ्गिएर काम नलाग्ने भएका छन् । त्यहीँ बस्दै आएका नेप्टे दनुवारको पनि एउटा हात गुमिसकेको छ भने...