कालीप्रसाद पराजुली – Nepal Press
कालीप्रसाद पराजुली

नागढुंगा नाकामा अनुगमन गर्न पुगे काठमाडौंका सीडीओ

काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन् । सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकचाँजलाई पनि कडाई बनाईएको बताएका हुन् ।अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको उनले दाबी गरे । उनले...