कालिगण्डकी डाइभर्सन – Nepal Press
कालिगण्डकी डाइभर्सन

कालिगण्डकी डाइभर्सन कुनै हालतमा हुन दिन्नौंः मुख्यमन्त्री पोखरेल

पोखरा । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही दिनअघि कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई कसैले रोक्न नसक्ने बताएपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनको सपना कहिलै पूरा नहुने जवाफ फर्काएका छन् । पौडेलले यो डाईभर्सन मदन भण्डारीको सपना भएकोले जसरी पनि पूरा हुने बताएका थिए । बुधबार कालिगण्डकीको छेउमा पुगेर मुख्यमन्त्री...