काठमाडाैं महानगर – Nepal Press
काठमाडाैं महानगर

कोभिड-१९ रोकथाम गर्न स्थानीय तहसँग समन्वय भएन: मेयर शाक्य

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताएका हुन् । बिहीबार सरकारी निर्णय कार्यान्वयन...