कर्णाली प्रदेश सरका – Nepal Press
कर्णाली प्रदेश सरका

कर्णालीमा सरकार र एमालेबीच भएको सहमति कार्यान्वयनमा

सुर्खेत । कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच माघ १८ गते प्रदेशसभाको गतिरोध अन्त्य गर्न भन्दै भएको सहमति कार्यान्वयनमा जान थालेको छ । सहमतिअनुसार कर्णाली सरकारले झण्डै एक अर्ब बढीका टुक्रे आयोजना कार्यान्वयन नगर्न र नगराउन मातहतका मन्त्रालयमार्फत कार्यालयहरुलाई निर्देशन दिएको छ । सरकार र एमालेबीच...