कमलबजार – Nepal Press
कमलबजार

कमलबजारको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

सुर्खेत । अछामको कमलबजार नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका यज्ञप्रसाद ढकालले ४२८८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कटक बहादुर साउदले ४०६५ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी शारदाकुमारी विष्ट विजेता बनेकी छिन् । उनले ४५२८ मत ल्याउँदा नेपाली कांग्रेसकी...