कपिलवस्तु नगरपालिका – Nepal Press
कपिलवस्तु नगरपालिका

कांग्रेस कपिलवस्तु नगरपालिकाले पनि कुनै दलसँग गठबन्धन नगर्ने

रूपन्देही । सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस कपिलवस्तु नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नगर कार्य समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको हो । अन्य दलसंग गठबन्धन र...