कन्सल्टेन्सी – Nepal Press
कन्सल्टेन्सी

वैदेशिक रोजगारीका नाममा ठगी गर्दै कन्सल्टेन्सीहरु, विभाग भन्छ- केही व्यक्तिहरुमाथि अनुसन्धान भैरहेको छ

काठमाडौं । वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ । ‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको...