कट्रिना क्याफ् – Nepal Press
कट्रिना क्याफ्

कट्रिना क्याफ् र विक्की कौशलबीच इन्गेजमेन्ट भएकै हो ?

मुम्बई। मायानगरीमा एउटाको नाम अर्कोसँग जोडिनू नौलो कुरा रहेन । तर, कहिलेकाहिँ गसिपहरुले केही कुरा पाक्दै गरेको संकेत पनि गर्छन् । यस्तोमा बलिउडमा पछिल्लो दिनमा कट्रिना क्याफ र विक्की कौशल गसिपका पात्र बनिरहेका छन् । बलिउड अभिनेत्री कट्रिना क्याफ्को नाम पछिल्लो केही दिनदेखि को–स्टार विक्की कौशलसँग जोडिएको छ ।...