ओलीविरुद्ध माधव पक्ष – Nepal Press
ओलीविरुद्ध माधव पक्ष

ओलीविरुद्ध माधव पक्षका विद्यार्थीको ह्यासट्याग अभियान

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका विद्यार्थीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु गरेका छन् । ओलीले पार्टी एकताको आह्वान ‘निर्णायक’ प्रस्ताव अघि सारेको भोलीपल्ट अखिलका विद्यार्थी यस्ता अभियानमा लागेका हुन् । कोभिडका कारण सडकमा एकजुट भएर प्रदर्शन गर्न सक्ने अवस्था नरहेकाले...