एमाले एकता – Page 3 – Nepal Press
एमाले एकता

एमालेले खाएका धक्काको सबै जिम्मेवारी ओलीजीले लिनुपर्छ : भीम रावल

स्थायी कमिटी वैठक बोलाइदियौं, अब सबै कुरा स्वतः भइहाल्छ भनेर हुँदैन । प्रष्टरूपमा के आउनुपरो भने १० औं महाधिवेशन आयोजक कमिटी बदर भएको हुनाले, अथवा त्यो नभने पनि २०७५ जेठ २ गतेभन्दा अगाडिको सम्पूर्ण संरचनाअनुसार वैठक बोलाउने भयौं भनेर भन्नुपर्‍यो ।