एमालेको विरोध – Nepal Press
एमालेको विरोध

निर्वाचन आयोगको आचारसंहिताः एमालेको विरोध, अन्य दलको मौनता

कैलाली । स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान सहित सार्वजनिक भएको निर्वाचन आयोगको ‘आचारसंहिता’ विवादमा परेको छ । ऐनको दफा १३ ‘घ’ मा स्थानीय तहबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन योग्य नहुने उल्लेख छ । ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व र...