एआईजी सिफारिस – Nepal Press
एआईजी सिफारिस

एआईजी सिफारिसविरुद्धको रिट: अन्तरिम आदेशको छलफलका लागि तोकिएको पेशी स्थगित

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि गरिएको बढुवा सिफारिसविरुद्ध परेको रिटका लागि अन्तरिम आदेशको छलफल गर्न सोमबारका लागि तोकिएको पेशी सर्वोच्च अदालतले स्थगित गरेको छ। यसअघि कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न चैत २८ गते पेशी तोक्न आदेश दिएका थिए।...