उषाकिरण – Nepal Press
उषाकिरण

राष्ट्रपतिपुत्री भण्डारी एमाले काठमाडौं जिल्ला कमिटी सदस्यमा मनोनित

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित भएकी छन् । मदन भण्डारी फाउन्डेसनकी उषाकिरणलाई जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले सदस्यमा मनोनित गरेको हो । फागुन ३ गतेदेखि सुरु मंगलबार सकिएको पूर्ण बैठकबाट जिल्ला कमिटी सदस्य मनोनित भएसँगै उनको पार्टी राजनीतिमा औपचारिक...