उपाधि – Nepal Press
उपाधि

नेपाल सुपर लिग: उपाधि उचाल्ने दुवै टोलीको दावी

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि उचाल्ने दावी गरे । लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा...