उदय बहादुर बोहरा – Nepal Press
उदय बहादुर बोहरा

कर्णालीबाट एकीकृत समाजवादीका बोहरा विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका उम्मेदवार उदय बहादुर बोहरा निर्वाचित भएका छन् । अन्य खुला तर्फ उनले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित १ सय ३२ मतभारसहित विजय भएका हुन् ।