इ हेल्थ कार्ड – Nepal Press
इ हेल्थ कार्ड

भारतको दिल्ली सरकारले ‘इ हेल्थ कार्ड’ वितरण गर्ने

काठमाडौं । भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई “इ हेल्थ कार्ड” वितरण गर्ने भएको छ । भारतमा अर्को वर्ष सन् २०२३को मार्चदेखि स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागूगर्ने तयारी भएकाले त्यस अगाडि नै सबैलाई “इ हेल्थ कार्ड” वितरण गरिसक्नु पर्ने भएको हो । मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी...